प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने, फागुन २७ गते एजीएम आह्वान

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले यहि फागुन २७ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजे सभा डाकेको हो । प्रथम वार्षिक...