पब्जी मोबाइल नेपालले बाढी प्रभावित परिवारलाई राहत सहयोग

पब्जी मोबाइल नेपालले बाढी प्रभावित परिवारलाई राहत सहयोग

काठमाडौँ । पब्जी मोबाइल नेपालले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । राहत सहयोगअन्तर्गत खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्री...