काठमाडौँ । पियोर इनर्जी लिमिटेडले तीन महिनासम्ममा कम्पनीले ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चा...