भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन । नेपाल निर्माण व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार आयोजना गरेको ‘सार्वजनिक खरीद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावल...