प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म कति रकम संकलन भयो ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म कति रकम संकलन भयो ?

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त पछिल्लो विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा जम्मा भएको रकम ४ अर्ब ९ करोड ११ लाख...