काठमाडौँ । नागढुङ्गा मुग्लिन सडक आयोजनाको ठेक्का लिएर काम अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो। उनीमाथि सरकारी ठेक्का समयमा सम्पन्न नगरी...