रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग

रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुमवासीका समस्या समाधान गर्नुपर्ने, विपत्को पूर्व तयारीलगायतका विष...