रसुवा भन्सार : करिब ३०० सवारी साधन बगे, १५ कर्मचारीहरु अझै सम्पर्कमा छैनन् !

रसुवा भन्सार : करिब ३०० सवारी साधन बगे, १५ कर्मचारीहरु अझै सम्पर्कमा छैनन् !

काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा बुधबार बिहान आएको आकस्मिक बाढीले यार्डमा रहेका करिब ३०० सवारीसाधन बगाएको छ । भन्सार छुटाउन ठिक्क पारिएका करिब २०० विद्युतीय गाडी (ईभी) र करिब १०० वटाजति मालवाहक ट्रक बगाएको भन्सार प्रमुख राजेन्द्र ढुंग...