सार्वभौम क्रेडिटमा नेपालले फेरि पायो ‘बीबी माइनस’ रेटिङ, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि

सार्वभौम क्रेडिटमा नेपालले फेरि पायो ‘बीबी माइनस’ रेटिङ, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि

काठमाडौं । सार्वभौम क्रेडिटमा नेपालले पुनः ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । विषम परिस्थितिमा पनि नेपालको रेटिङ यथास्थानमा रहनु सन्तोषजनक भएको भन्दै अर्थ मन्त्रालयका प्रतिनिधिहरू र निजी क्षेत्रले समेत यसको स्वागत गरेका छन् । यसअघि प्रथम पटक सन् २०...