काठमाडौँ । नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवाड्र्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ । यस पटकको कार्यक्रम ‘रेडबुल ईनर्जी ड्रिक्सले मुख्य प्रायोजन गरेकोले रेडबुल १३ औं कृति अवाड्र्स २०८३ नामाकरण गरिएको छ । त्यसैगरी यस बर्षको आयोज...