‘राइड सेयरिङ’ व्यवसायका लागि कानुन बन्दैः व्यावहारिक बनाउन सुझाव

‘राइड सेयरिङ’ व्यवसायका लागि कानुन बन्दैः व्यावहारिक बनाउन सुझाव

काठमाडौँ । पछिल्लो एक दशकयता ‘राइड सेयरिङ’ व्यवसाय नेपालमा रोजगारी र उद्यमशीलताको महत्वपूर्ण माध्यम बनेको छ । डिजिटल प्रविधिमा आधारित यस सेवाले लाखौँ युवाको आम्दानीको माध्यम बन्नुका साथै सर्वसाधारणलाई सहज, सुलभ र छिटो यातायात सेवा दिँदै आएको छ । राइड...