युनाइटेड इन्स्योरेन्सको साउन १४ गते मंगलबार शेयरमुल्य समायोजन भएको छ। नेप्सेले इन्स्योरेन्सले जारी गर्न लागेको २४० प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो । इन्स्योरेन्सको हकप्रद समायोजनपतिको शेयर मूल्य प्रतिकित्ता २९९ रुपैयाँ १२ पैसा कायम गर...