आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारण सभाले जारी पुँजीको १२ प्रतिशत आईपीओ सेयर सर्वसाधरणका लागि जारी गर्ने निर्णय गरेको हो । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा...