युक्रेनमा रूसी आक्रमण तिव्र मृतकको सङ्ख्या २१ पुग्यो

युक्रेनमा रूसी आक्रमण तिव्र मृतकको सङ्ख्या २१ पुग्यो

युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुगेको युक्रेनी अधिकारीहरूले घोषणा गरेका छन् । स्थानीय अधिकारीहरू तथा उद्धार टोलीहरूले उच्च प्रभावित क्षेत्रका दुई क्षतिग्रस्त आवासीय भवनहरूमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य ज...