काठमाडाैँ । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित छ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। बेल्गोरोदका कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले सोमबार उक्त जानकारी दिए। शुभाएभका अनुसार युक्रेनको सीमाबाट...