एस.के. इनर्जी डेभलपमेन्टले प्राथमिक शेयर निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

एस.के. इनर्जी डेभलपमेन्टले प्राथमिक शेयर निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर अंकित मुल्य १०० रुपैयाँको दरमा २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गर...