द गभर्नर ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा

द गभर्नर ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा

काठमाडौँ । सागर डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ। नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पह...