सहारा विकास बैंकका लगानीकर्ताको सम्पत्ति ५७ महिनापछि फुकुवा

सहारा विकास बैंकका लगानीकर्ताको सम्पत्ति ५७ महिनापछि फुकुवा

सहारा विकास बैंक लिमिटेड (SHBL) को लगानीकर्ताहरुको सम्पत्ति ५७ महिनापछि फुकुवा भएको छ । बैंकको सेयर लगानीकर्ताहरुले गरिमा विकास बैंकमा विलय भई सूचीकृत भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्नसक्ने भएका हुन् । एकीकृत कारोबार भएपछि सहारा विकास ब...