अब मोबाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

अब मोबाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी सम्सारा रेमिट र पशुपति पे इन्डियाबीचको रणनीतिक साझेदारीमा भारतमा रहेका लाखौँ नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोवाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सकिने भएको छ...