सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउ...