शुक्रबारदेखि प्रदर्शनमा आउने ‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवारसँगै बसेर हेर्न मिल्ने

शुक्रबारदेखि प्रदर्शनमा आउने ‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवारसँगै बसेर हेर्न मिल्ने

काठमाडौँ । मंसिर ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्रलाई सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन् । २...