सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको थियो । उक्त आईपीओ बाँडफाँड पश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन...