सयपत्री हाइड्रोपावरले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले लाभांश प्रस्ताव बाहेक अन्य प्रस्तावहरु राखेर पुस २१ गते कम्पनीको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । मङ्सिर २६ गते सम्पन्न सञ्चालक समितिको ७० औं बैठकले पुस २१ गते शनिबार बिहान ८ बजे ज...