काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा सूचना प्रविधिको सुरक्षित प्रयोग र साइबर जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नयाँ सूचना प्रविधि (आईटी) नीति कार्यान्वयनमा ल्याएको छ। बुधबारदेखि लागू भएको नीतिले धितोपत्र बजारसँग सम्बन्धित संस्था त...