शेयर प्रो सेक्यूरिटीज प्रा. लि.( शेयर दलाल नं.६५ ) ले शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको छ । एक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कम्पनीको सेवाको औपचारिक सुरुवात गरेका हुन् । कम्पनीले २०८० जेठ ९ गते धितोपत्र बोर्डबाट...