सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन

सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस दिन सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार...