स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

काठमाडौँ । भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई लिएर अवलोकनकर्ताहरु आकर्षित भएका छन् । आधुनिक फिचर र लक्जरी मोडल सस्तो मूल्यमा लन्च भएको भन्दै अवलोकनकर्ताहरुले यस ईभीबारे ‘इन्क्वायरी’ बढाएका छन् । बुटवलबाट अटो शो हेर्न...