केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले नेपाल धितोपत्र बोर्डमा दोहोरो इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजिन) कायम गर्ने गरी कार्यविधिको मस्यौदा स्वीकृतिका लागि पठाएपछि उर्जा उत्पादक कम्पनीहरुले त्यसको बिरोध गरेका छन् । स्वतन्त्र ऊर्जा उत...