स्टार्टअप कर्जा : छनोट भएका ६६१ मध्ये ८१ जना उद्यमीले पाए ९ करोड ७ लाख

स्टार्टअप कर्जा : छनोट भएका ६६१ मध्ये ८१ जना उद्यमीले पाए ९ करोड ७ लाख

काठमाडौँ । स्टार्टअप उद्यम कर्जामा आवेदन दिएकामध्ये ८१ उद्यमीले कर्जा पाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ का लागि छनोट भएका ६६१ जनामध्ये ८१ जना उद्यमीले नौ करोड सात लाख रुपैयाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । त्यस्तै एक सय जनाले...