इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासहरू तीव्र बनाउन आह्वान गरेको इरानी विदेश मन्त्रालयले मंगलबार जनाएको छ । इरानी विदेश मन्त्री सैयद अब्बास अराघची र उनका ओमानी तथा साउदी समकक्षी सैयद बद्र बि...