गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन्। गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन...