काठमाडौँ । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो । माघ ९ गते शुक्रबार क्रिस्टल ब्याङक्वेटमा हुने कम्पनीको १० औं वार्षिक साधारण सभ...