नेपालका सार्वजनिक संस्थानको वित्तीय अवस्था नाजुक , आयल निगमको घाटाले जीडीपी वृद्धिदरमा गिरावट

नेपालका सार्वजनिक संस्थानको वित्तीय अवस्था नाजुक , आयल निगमको घाटाले जीडीपी वृद्धिदरमा गिरावट

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ्) ले नेपाल कन्ट्री रिपोर्ट (मे २०२३) सार्वजनिक गर्दै नेपालका सार्वजनिक संस्थानको वित्तीय अवस्था नाजुक रहेको जनाएको छ । आइएमएफले सार्वजनिक गरेको प्रतिवेदनले कोभिड–१९ महामारी र रुस–युक्रेन तनावपछि विश्वव्यापी अर्थतन्त...