सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, कसले कति पाए ?

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, कसले कति पाए ?

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ आज फागुन ५ गते बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि गत माघ १८ गतेदेखि माघ २१ गतेसम्म १०० रुपैयाँ अंक...