काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले ५ करोड ७२ लाख ४३ हजार १...