श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन पिरियड आगामी फागुन २ गते सकिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीमा रहेको विदेशी लगानीकर्ता डोल्मा ईम्प्याक्ट–१ को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरक...