काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सारको १ करोड २० लाख कित्ता सूचीकृत भएको हो । याम्बालिङ्ग हाइड्रोपावरले सर्व...