काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई जेठ १ गतेबाट लागू हुने गरी नियुक्त गरेको हो । हाल बैंकको सीईओ रहेका प्रद्युमन पोखरेलको कार्...