टिम भेञ्चर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशन गर्नका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ । कम्पनीले कुल २५ लाख १८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न ला...