माइतीको आँगनदेखि सामाजिक सञ्जालसम्म बदलिँदो तिज

माइतीको आँगनदेखि सामाजिक सञ्जालसम्म बदलिँदो तिज

लमजुङ । तिज भन्नेबित्तिकै धेरैका आँखामा रातो सारी, हरियो चुरा, पोते, दर र नाचगानको दृश्य आउँछ। तर तिज केवल एउटा चाड मात्र होइन, नेपाली महिलाको जीवन, सम्बन्ध, संस्कार र समयसँगै बदलिँदै गएको सामाजिक अवस्थाको कथा पनि हो। एक समय विवाहित चेलीका लागि तिज म...