रसुवा बाढीको असर : आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

रसुवा बाढीको असर : आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । गत भदो १० गते रसुवामा आएको भिषण बाढीले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । बाढीका कारण पूर्वाधारमा भएको ठूलो क्षतिले उद्योग तथा सेवा क्षेत्र लगायत आर्थिक गतिविधि प्रभावित हुँदा समग्र आर्थिक वृद...