एआई क्षेत्रमा अग्रणी कम्पनी टिङ टिङ ले आज एक विशेष कार्यक्रममार्फत नेपालको पहिलो बृहत एआई सञ्चार इकोसिस्टम सार्वजनिक गरेको छ । योसँगै टिङ टिङ अब केवल एकतर्फी भ्वाइस सेवामा सीमित नरही, व्यवसाय र मानिसबीचको सम्बन्धलाई नयाँ तरिकाले परिभाषित गर्ने एक शक्...