काठमाडौँ । वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ। यही बिदाको मौकामा नयाँ परिवेशको घुमघाम गर्ने चलन एकदमै बढ्दो छ। दसैँको अवसरमा सबै परिवारजनको भेटघाट हुने हुँदा पारिवारिक घुमघाम संस्कृति पनि फस्टाएको छ। रमाइलो र अनुकुल मौसमका कारण पन...