काठमाडौँ । मध्यपूर्व युद्धको असर नेपालको पर्यटक क्षेत्रमा देखिएको छ । युद्धका कारण पर्यटन क्षेत्रमा मुख्य सिजन मानिने अप्रिल महिनामा नै पर्यटक आगमनमा गिरावट आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा १ लाख ७ हजार ९३४ जना पर्यटक भित्रिएका...