नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई लघुवित्त कम्पनीको धितोपत्र कारोबार रोक्का भएको छ । स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरु साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो । धितोपत...