ट्रेड टावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने

ट्रेड टावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आइपिओ)मा आज बुधबारदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाको लागि निष्काशन गरेको आईपीओ बा...