रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको आईपीओ सेयरमा विद्यमान ४२ हजार लगानीकर्ताहरूले ८ करोड ५४ लाख ९३ हजार ६८२ रुपैयाँ लगानी थप गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज ११ गते मंगलब...