ट्रष्ट माइक्रो इन्स्योरेन्सले साढे २२ लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

ट्रष्ट माइक्रो इन्स्योरेन्सले साढे २२ लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा साढे २२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । प्रति कित्ता १०० रुपैया...