ग्यासको अभाव वा कालोबजारी देखिए ९८५१११६७७३ मा सम्पर्क गर्न मन्त्रालयको आग्रह

ग्यासको अभाव वा कालोबजारी देखिए ९८५१११६७७३ मा सम्पर्क गर्न मन्त्रालयको आग्रह

काठमाडाैँ । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई कृत्रिम अभाव, कालोबजारी वा वितरणमा अनियमितता देखिए मोबाइल नम्बर ९८५१११६७७३ मा सिधै जानकारी गराउन आग्रह गरेको छ। उद्योगमन्त्री गौरीकुमारी...