काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छ...